प्रमुख सचिब बरालको अर्थ मन्त्रालयमा सरुवा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, कात्तिक २७ गते । बागमती प्रदेशको प्रमुख सचिव भुपाल बरालको संघीय अर्थ मन्त्रालयको राजश्व सचिवमा सरूवा भएको छ ।

सचिब बराललाई बागमती प्रदेश सरकारका विभिन्न मन्त्रालयका सचिवसहित कर्मचारीहरूबाट बिहीबार बिदाई गरिएको छ । बराल गत जेठ १९ गते बागमती प्रदेशको प्रमुख सचिबको कार्यभार सम्हाल्ने गरी सरुवा भएर आउनुभएको हो ।

ताजा समाचार

Related Articles