मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

लोकप्रिय

काठमाडौँ, मङ्सिर ३ गते । सरकारले मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो । 

ताजा समाचार

Related Articles