तपस्वी बम्जनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ

लोकप्रिय

सर्लाही, वैशाख ८ गते । सर्लाही जिल्ला अदालतले तपस्वी रामबहादुर बम्जनलाई सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) मुद्दामा सफाइ दिएको छ । न्यायाधीश महेन्द्रराज काफ्लेको इजलाशले बम्जनमाथि लगाइएको अभियोगमा दावी नपुग्ने ठहर गर्दै उहाँलाई सफाइ दिएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०८१ फागुनमा उहाँमाथि सवा ८ करोडको बिगोसहित सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालतको यो आदेशसँगै तपस्वी बम्जन थुनामुक्त हुनु भएको छ।

ताजा समाचार

Related Articles