उपराष्ट्रपति यादवसँग प्रधानमन्त्री शाहको टेलिफोन संवाद

लोकप्रिय

काठमाडौँ, साउन १४ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधानमन्त्री वालेन्द्र शाहले  टेलिफोन संवाद गर्नुभएको छ । बिहीबार साँझ प्रधानमन्त्री शाहले उपराष्ट्रपति  यादवसँग आज टेलिफोन मार्फत संवाद गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

संवादका क्रममा दुवै जनाबीच आपसी समन्वय र राष्ट्रिय हितका विषयमा विचारविमर्श भएको छ।

ताजा समाचार

Related Articles