प्रम प्रचण्ड र एमसिसीकी प्रमुख कार्यकारी अधिकृतबिच भेटवार्ता

लोकप्रिय

काठमाडौँ, असोज १६ गते । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलिस अलब्राइटले भेटवार्ता गर्नुभएको छ । उहाँले आज (मङ्गलबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता  गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

गत भदौ १३ गतेदेखि सुरु भएको एमसिसी परियोजना कार्यान्वयनबारे छलफल भएको सचिवालयले जनाएको छ ।

ताजा समाचार

Related Articles