राष्ट्रिय मर्यादासम्बन्धी विधेयक पारित

लोकप्रिय

काठमाडौँ, कात्तिक १४ गते ।

 राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ । राष्ट्रिय सभाको आज बसेको दोस्रो बैठकमा सांसद प्रकाश पन्थले पेस गर्नुभएको ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । राष्ट्रिय सभाबाट उत्पत्ति भएको यो विधेयक अब प्रतिनिधि सभामा जानेछ । राष्ट्रिय सभाको अर्को बैठक कात्तिक १६ गते बिहीबार अपराह्न एक बजे बस्ने छ । रासस

ताजा समाचार

Related Articles