प्रहरी कार्ययोजना कार्यान्वयनसम्बन्धी अभिमुखिकरण

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ ४ गते ।
नेपाल प्रहरी कार्ययोजना २०८० कार्यान्वयनसम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम सोमबार सम्पन्न हुँदै छ ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा भएको कार्यक्रमको उद्घाटन आइतबार मा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीको प्रमुख आतिथ्यतामा भएको थियो ।
अभिमुखिकरण कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय र मातहत जिल्लाहरूबाट प्रहरी अधिकृत तथा जवानहरूसमेत ३० जनाको सहभागिता रहेको थियो ।

ताजा समाचार

Related Articles