रामेछाप कारागारमा कैदीको मृत्यु

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ ५ गते ।
रामेछाप कारागारमा एक कैदीको मृत्युभएको छ । रामेछाप कारागारमा जवरजस्ती करणी .मुद्दामा जन्मकैद सजाय भोगिरहेको रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका ६ रोटे का पदमबहादुर श्रेष्ठको मृत्युभएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
२०७७ असार २८ गतेदेखि रामेछाप कारागारमा जन्मकैद सजाय भोगिरहेका श्रेष्ठले पहिलेबाट प्यारालाईसिस र रक्तचापको औषधि सेवन गर्दै आएका थिए । ८४ वर्षीय श्रेष्ठको सोमबार ५ः३० बजे बाथरुममा लडेर घाईते भई तत्काल उपचारका लागि जिल्ला अस्पताल रामेछाप लगिएकोमा ६ः१० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles