त्रिभुवन राजपथको नागढुङ्गा–नौबिसे सडक खण्ड आंशिक बन्द

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख २२ गते ।
त्रिभुवन राजपथको नागढुङ्गा–नौबिसे सडक खण्ड आंशिक रुपमा बन्द हुनेभएको छ ।
त्रिभुवन राजपथ को नागढुङ्गा–नौबिसे सडक खण्डको नागढुङ्गा–पिप्लामोड खण्डमा सडक निर्माण कार्य हुनेभएकोले आंशिक रुपमा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।
आज सोमबारदेखि वैशाख ३१ गतेसम्म राति ११ः०० बजेदेखि बिहान ३ः०० बजेसम्म उक्त सडक खण्डमा निर्माण कार्य हुनेभएको छ । सो अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ ।

ताजा समाचार

Related Articles