पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ

लोकप्रिय

काठमाडौँ, असोज २६ गते । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले नेकपा (माओवादी केन्द्र)का नेता एवम् पूर्व सभामुख कृष्णबहादुर महरालाई पक्राउ गरेको छ । महरालाई भेपमार्फत सुन तस्करी अनुसन्धानका लागि आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको हो ।

महरालाई आइतबार प्रहरीले ललितपुरस्थित निवासबाटै पक्राउ गरिएको नेपाल प्रहरीका सूचना अधिकारी शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles