बैठकमा दलको नेताका लागि सांसद सुहाङ नेम्वाङले चाहना राखे पनि पछि निर्विरोधरूपमा थापा चयन हुनुभएको हो ।प्रतिनिधिसभामा एमालेका २५ सदस्य छन् ।।