खासकुरा संवाददाता
हेटौँडा, साउन ७ गते । चितवनको रत्नगर नगरपालिका ६ दोरङ्गीमा करेण्ट लागेर एक वृद्धको मृत्युभएको छ ।
स्थानीय ७१ को मगन महतोको करेण्ट लागेर बुधबार मृत्युभएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
आफ्नै घर अगाडि बोरिङको वरिपरी घाँस काट्ने क्रममा करेन्ट लागि घाईते भई उपचारको लागि सरकारी हस्पिटल भरतपुरमा ल्याएकोमा उपचारको क्रममा मृत्युभएको हो ।




