हेटौँडा, साउन २६ गते ।सुकुमलाल प्रजाले बल्ल चिटिक्कको पक्की घर पाउनुभएको छ। लामो समयदेखि वर्षायाममा पानी चुहिने र हावाहुरी आउँदा घरभित्रै पानी पस्ने छाप्रोमा...
खासकुरा संवाददाताहेटौँडा, साउन २५ गतेसमुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप मकवानपुर राक्सिराङ गाउँपालिकामा गरिँदै आएको अवैध गाँजा तथा अफिम खेतीको विकल्पमा कफी गर्न राक्सिराङ गाउँपालिका...
खासकुरा संवाददाताहेटौँडा, साउन २५ गतेहेटौँडा उपमहानगरपालिका १२ का एक युवकको डेङ्गु रोग सङ्क्रमणबाट मृत्युभएको छ । स्वास्थ्य कार्यालय मकवानपुर चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा...
खासकुरा संवाददाताहेटौँडा, साउन २५ गतेअख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौँडामा दर्ता भएका उजुरीमध्ये गता आर्थिक वर्ष २०७९।०८० मा अध्ययन र सुनुवाईपछि ६२ प्रतिशत उजुरी...
खासकुरा संवाददाताहेटौँडा, साउन २५ गतेबागमती प्रदेशमा डेङ्गु रोग सङक्रमितको सङ्ख्या दुई हजारभन्दा बढी पुगेको छ । पछिल्लो २४ घण्टामा बिहीबार १०६ जना डेङ्गु रोग...