सुदुरपश्चिम

कञ्चनपुर कारागारमा झडपमा आठ जना घाइते

कञ्चनपुर, पुस ४ गते । कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप हुँदा आठ जना घाइते भएका छन्। कारागार प्रशासनका अनुसार कैदीबन्दीका नाइके, चौकीदार तथा अन्य कैदीबन्दीको समूहबीच...

डडेल्धुराबाट काँग्रेस सभापति देउवाको नाम सिफारिस

डडेल्धुरा, मङ्सिर २५ गते। एक मात्र सङ्घीय निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट काँग्रेसले नेपाली काँग्रेसका केन्द्रिय सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको एकल नाम सिफारिस...

नहरमा पौडी खेल्न गएका तीन जना बालिकाको डुबेर मृत्यु

कैलाली, कात्तिक ७  गते ।  कैलालीमा पौडी खेल्ने क्रममा तीन बालिकाको डुबेर मृत्यु भएको छ । रानीजमरा सिँचाइ प्रणाली अन्तर्गतको कुलरिया नदीमा पौडी खेल्न गएका...

महाकाली किनारमा विपिन जोशीको अन्त्येष्टि

कञ्चनपुर, कात्तिक ४ गते । कञ्चनपुरका विपिन जोशीको मङ्गलबार महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ ।  विपिनको अन्तिम श्रद्धाञ्जलीका लागि भुजेलाघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको...

मुख्यमन्त्रीको कार्यालयमा करिब १० करोडको क्षति

कैलाली, असोज १६ गते । गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा गरिएको तोडफोड र आगजनीबाट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा झण्डै १० ...
[td_block_social_counter facebook=”TagDiv” twitter=”tagdivofficial” youtube=”tagdiv” style=”style6 td-social-boxed” tdc_css=”eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjQwIiwiZGlzcGxheSI6IiJ9LCJwb3J0cmFpdCI6eyJtYXJnaW4tYm90dG9tIjoiMzAiLCJkaXNwbGF5IjoiIn0sInBvcnRyYWl0X21heF93aWR0aCI6MTAxOCwicG9ydHJhaXRfbWluX3dpZHRoIjo3NjgsInBob25lIjp7ImRpc3BsYXkiOiIifSwicGhvbmVfbWF4X3dpZHRoIjo3Njd9″]
spot_img

Hot Topics