प्रदेश

हात्तीबाट चार वटा घरमा क्षति

हेटौँडा, पुस १७ गते । मकवानपुरको मनहरी गाउँपालिका ७ स्थित रमौलीमा जङ्गली हात्तीले चार वटा घरमा क्षति पु¥याएको छ । जङ्गली हात्तीेले स्थानीय खड्गबहादुर थिङको काठ...

हेटौँडा बजारक्षेत्रको सडक विस्तार विरुद्ध परेको रिट सर्वोच्चद्वारा खारेज

हेटौँडा, पुस १७ गते । महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा बजार क्षेत्रको सडक विस्तार तयारी गरेपछि घरजग्गा धनीले क्षतिपूर्ति र मुआब्जा माग गर्दै दायर गरेको रिट...

मानव सेवा आश्रमको भवन निर्माणमा दाताकै भर

हेटौँडा, पुस १७ गते । सहयोगापेक्षी सडकआश्रित मानवहरुलाई आश्रय दिँदै आएको मानवसेवा आश्रमको हेटौँडा उपमहानगरपालिका ९ मा मुख्य कार्यालय भवन निर्माण सम्पन्न भएको छ...

हेटौँडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

हेटौँडा, पुस १६ गते । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि हेटौँडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । राष्ट्रिय सभामा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा...

बाघको आक्रमणबाट बालकको मृत्यु

बर्दिया, पुस ७ गते । बर्दियामा पाटेबाघको आक्रमणबाट एक जना बालकको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका–४, बैरिया गाउँ बस्ने रामशंकर थारुको छोरा अन्दाजी १०/११...
[td_block_social_counter facebook=”TagDiv” twitter=”tagdivofficial” youtube=”tagdiv” style=”style6 td-social-boxed” tdc_css=”eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjQwIiwiZGlzcGxheSI6IiJ9LCJwb3J0cmFpdCI6eyJtYXJnaW4tYm90dG9tIjoiMzAiLCJkaXNwbGF5IjoiIn0sInBvcnRyYWl0X21heF93aWR0aCI6MTAxOCwicG9ydHJhaXRfbWluX3dpZHRoIjo3NjgsInBob25lIjp7ImRpc3BsYXkiOiIifSwicGhvbmVfbWF4X3dpZHRoIjo3Njd9″]
spot_img

Hot Topics