समाचार

विभिन्न आयोगका प्रतिवेदन पेस

काठमाडौँ, असोज २५ गते ।  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै समारोहमा आज विभिन्न आयोगका प्रतिवेदन पेस गरिएका छन् ।  नेपालको संविधानको धारा २९४ बमोजिम...

मुख्यमन्त्रीका लागि आङ्बो र कार्कीको दाबी पेस

विराटनगर, असोज २५ गते ।  कोशी प्रदेशको मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखसमक्ष दुईजनाको दाबी पेस भएको छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार...

पुससम्म औसतभन्दा धेरै पानी पर्ने

काठमाडौँ, असोज २४ गते । यो वर्ष हिउँदका शुरुआति महीनामा सरदरभन्दा धेरै पानी पर्ने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको डिसेम्बर (पुस...

जनशक्ति उत्पादनमा केन्द्रित हुन राष्ट्रपतिको आग्रह

धुलिखेल , असोज २४ गते ।  राष्ट्रपति रामचन्द्र पौडेलले इतिहासका महत्वपूर्ण कालखण्डमा प्रविधिको क्षेत्रमा पर्याप्त लगानी गर्न, प्राविधिक, वैज्ञानिक एवं व्यवस्थापकीय जनशक्ति उत्पादन गर्न र...

साहका परिवारलाई राहतस्वरुप पाँच लाख दिने

धनुषा, असोज २४ गते । मधेस प्रदेश सरकारले इजरायलमा आतङ्ककारी सङ्गठन हमासको आक्रमणमा परी ज्यान गुमाउन पुगेका धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहको...
[td_block_social_counter facebook=”TagDiv” twitter=”tagdivofficial” youtube=”tagdiv” style=”style6 td-social-boxed” tdc_css=”eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjQwIiwiZGlzcGxheSI6IiJ9LCJwb3J0cmFpdCI6eyJtYXJnaW4tYm90dG9tIjoiMzAiLCJkaXNwbGF5IjoiIn0sInBvcnRyYWl0X21heF93aWR0aCI6MTAxOCwicG9ydHJhaXRfbWluX3dpZHRoIjo3NjgsInBob25lIjp7ImRpc3BsYXkiOiIifSwicGhvbmVfbWF4X3dpZHRoIjo3Njd9″]
spot_img

Hot Topics