अर्थ

व्यवसायीको समस्या समाधानका लागि सरकार प्रतिबद्ध छ

खासकुरा संवाददाता हेटौँडा, वैशाख २७ गते । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले व्यवसायीको समस्या समाधानका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको...

मोबाइल व्यवसायी महासंघको साधारण सभा हेटौँडामा आजदेखि

खासकुरा संवाददाता हेटौँडा, वैशाख २६ गते । नेपाल मोबाइल व्यवसायी महासंघको चौथो केन्द्रीय साधारण सभा आज शुक्रबारबाट हेटौँडामा सुरुभएको छ । शनिबारसम्म चल्ने साधारण सभामा मोबाइल...

कुलेखानी तेस्रोको एउटा युनिटमा समस्या

हेटौँडा, वैशाख २६ गते । मकवानपुरमा रहेको कुलेखानी जलविद्युत् आयोजना विद्युत् अधिक माग हुने समयमा पनि पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन । आयोजनाका तीन...

हेटौँडा सिमेन्ट निजीकरणको विरोधमा माओवादी केन्द्र

खासकुरा संवाददाता हेटौँडा, वैशाख २५ गते । सरकारले हेटौँडा सिमेन्ट उद्योग लिमिटेलाई निजीकरण गर्न गरेको निर्णयको विरोधमा नेकपा माओवादी केन्द्र मकवानपुर उत्रिएको छ । सरकारी स्वामित्वको...

बजेटलाई जनमुखी बनाउन एमालेका शीर्ष नेताद्वारा सुझाव

काठमाडौँ, वैशाख २४ गते । आगामी आर्थिक वर्ष २०८२र८३ बजेटमा सम्बोधन गरिनुपर्ने विषयमा नेकपा ९एमाले०को शीर्ष तहमा छलफल भएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय...
[td_block_social_counter facebook=”TagDiv” twitter=”tagdivofficial” youtube=”tagdiv” style=”style6 td-social-boxed” tdc_css=”eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjQwIiwiZGlzcGxheSI6IiJ9LCJwb3J0cmFpdCI6eyJtYXJnaW4tYm90dG9tIjoiMzAiLCJkaXNwbGF5IjoiIn0sInBvcnRyYWl0X21heF93aWR0aCI6MTAxOCwicG9ydHJhaXRfbWluX3dpZHRoIjo3NjgsInBob25lIjp7ImRpc3BsYXkiOiIifSwicGhvbmVfbWF4X3dpZHRoIjo3Njd9″]
spot_img

Hot Topics