शिक्षा

स्वतन्त्र विद्यार्थी युनियन आन्दोलित

खासकुरा संवाददाताहेटौँडा, साउन ३१ गते ।मकवानपुर बहुमुखी क्याम्पस प्रशासनले अवैधानिक रुपमा प्राध्यापक नियुक्ति गरेको भन्दै स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पस आन्दोलित बनेको छ...

एउटै भवनमा तीन संस्थाको दाबी

हेटौँडा, साउन ३१ गते । एउटै सार्वजनिक जग्गा र भवनमा तीन वटा संस्थाको आँखा लाग्दा भोगाधिकारसम्बन्धी विवाद उत्पन्न भएको छ।  हेटौँडा उपमहानगरपालिका–२ स्थित शिक्षा विकास तथा...

कक्षा १२ को परीक्षाफल सार्वजनिक

भक्तपुर, साउन ३० गते । गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाफल सार्वजनिक भएको छ । मङ्गलबार अपराह्न बसेको राष्ट्रिय...

मदन भण्डारी विश्वविद्यालयको शुभारम्भ

खासकुरा संवाददाताहेटौँडा, साउन २२ गते । मकवानपुरको चित्लाङमा स्थापना भएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको शुभारम्भ गरिएको छ ।विश्वविद्यालयको शुभारम्भसँगै विश्वविद्यालयको आगामी योजना...
[td_block_social_counter facebook=”TagDiv” twitter=”tagdivofficial” youtube=”tagdiv” style=”style6 td-social-boxed” tdc_css=”eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjQwIiwiZGlzcGxheSI6IiJ9LCJwb3J0cmFpdCI6eyJtYXJnaW4tYm90dG9tIjoiMzAiLCJkaXNwbGF5IjoiIn0sInBvcnRyYWl0X21heF93aWR0aCI6MTAxOCwicG9ydHJhaXRfbWluX3dpZHRoIjo3NjgsInBob25lIjp7ImRpc3BsYXkiOiIifSwicGhvbmVfbWF4X3dpZHRoIjo3Njd9″]
spot_img

Hot Topics