समाचार

देशभरका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द

काठमाडौँ, साउन १२ गते । नेपाल चिकित्सक संघले स्वास्थ्य संस्थाका आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । संघका अध्यक्ष डा. बर्दी रिजाल र महासचिव...

पहाडी भू–भागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

काठमाडौँ, साउन १२ गते । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । सुदूरपश्चिम...

गुरुकूल शिक्षाको विकासमा प्रतिबद्ध छौः मन्त्री बादे

खासकुरा संवाददाता हेटौँडा, साउन ११ गते । बागमतीका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री कञ्चन चन्द्र बादेले प्रदेश सरकार गुरुकूल शिक्षाको विकासमा प्रतिबद्ध रहेको बताउनुभएको छ । हेटौँडा...

हेटौँडामा भएको गोपाली मृत्यु प्रकरणमा आठ जना नियन्त्रणमा

हेटौँडा, साउन ११ गते । हेटौँडा उपमहानगरपालिका ११ थानाभ¥याङस्थित यातायात व्यवस्था कार्यालय नजिकै भएको आश्मान गोपाली मृत्यु प्रकरणमा मकवानपुर प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको...

टुक्रे आयोजनाहरूलाई घटाउने रणनीतिमा लागेका छौः मन्त्री तामाङ

हेटौँडा, साउन ११ गते । बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङले विगतमा मन्त्रालय र मातहतमा योजनाहरूको चाङ रहेकोमा नीतिगत सुधार गर्दै व्यवस्थित...
[td_block_social_counter facebook=”TagDiv” twitter=”tagdivofficial” youtube=”tagdiv” style=”style6 td-social-boxed” tdc_css=”eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjQwIiwiZGlzcGxheSI6IiJ9LCJwb3J0cmFpdCI6eyJtYXJnaW4tYm90dG9tIjoiMzAiLCJkaXNwbGF5IjoiIn0sInBvcnRyYWl0X21heF93aWR0aCI6MTAxOCwicG9ydHJhaXRfbWluX3dpZHRoIjo3NjgsInBob25lIjp7ImRpc3BsYXkiOiIifSwicGhvbmVfbWF4X3dpZHRoIjo3Njd9″]
spot_img

Hot Topics