खेलकुद

प्रशिक्षक प्रशिक्षण कोर्स सम्पन्न

खासकुरा संवाददाताकाठमाडौँ, भदौ ८ गतेनेपाल जिम्न्याष्टिक सङ्घको आयोजना तथा भक्तपुर जिल्ला जिम्न्याष्टिक सङ्घको सह–आयोजनामा आर्टिस्टिक जिम्न्याष्टिक प्रशिक्षक प्रशिक्षण कोर्स शनिबार सम्पन्न भएको छ ।छ...

रग्बीमा नेपाल समूह ‘ए’ मा

खासकुरा संवाददाताकाठमाडौँ, भदौ ६ गते ।चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको पुरुष रग्बी सेभेन्समा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालसँगै यो...

हक्कीको सोलिडारिटी कोर्स सम्पन्न

खासकुरा संवाददाताकाठमाडौँ, भदौ ५ गते ।नेपाल हक्की सङ्घको आयोजना तथा एसिया हक्कीको प्राविधिक सहयोगमा साताव्यापी हक्कीको ओलम्पिक सोलिडारिटी कोर्स सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी)...

अन्तर प्रदेश खेलकुद आगामी फागुनमा

खासकुरा संवाददाताहेटौँडा, भदौ ५ गते ।बागमती प्रदेशको प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा आगामी फागुन महिनामा अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भएको छ ।परिषद्को...

२२ औँ आइटिएफ विश्व च्याम्पियनसिपमा चार खेलाडी

खासकुरा संवाददाताकाठमाडौँ, साउन ३२ गतेनेपालका चार खेलाडीले काजकिस्तानमा हुने २२औँ आइटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन् ।आगामी अगस्ट १८ देखि २७...
[td_block_social_counter facebook=”TagDiv” twitter=”tagdivofficial” youtube=”tagdiv” style=”style6 td-social-boxed” tdc_css=”eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjQwIiwiZGlzcGxheSI6IiJ9LCJwb3J0cmFpdCI6eyJtYXJnaW4tYm90dG9tIjoiMzAiLCJkaXNwbGF5IjoiIn0sInBvcnRyYWl0X21heF93aWR0aCI6MTAxOCwicG9ydHJhaXRfbWluX3dpZHRoIjo3NjgsInBob25lIjp7ImRpc3BsYXkiOiIifSwicGhvbmVfbWF4X3dpZHRoIjo3Njd9″]
spot_img

Hot Topics