बागमती

खोलाले बगाएर दुई महिलाको मृत्यु

हेटौँडा, असोज २१ गते ।चितवनमा राप्ती खोलाले बगाएर दुई महिलाको मृत्युभएको छ ।त्यसैगरी भरतपुर महानगरपालिका २५ राप्ती खोलाको जमुनाघाट क्षेत्रमा निउरो टिप्न खोला तर्दै...

प्रतिस्पर्धाको सट्टा संस्था तोकेरै प्रस्ताव माग

हेटौँडा, असोज बलम २० गते ।  बागमती प्रदेशमा अनुदान वितरणमा मनलाग्दी गर्ने व्रmमले निरन्तरता पाएको छ । मन्त्रालय र मन्त्रीले तजबिजीमा अनुदान रकम वितरण गर्दा अनियमितता...

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबिच छलफल

काठमाडौँ, असोज २० गते ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबिच सरकारलाई प्रभावकारी बनाउने बारेमा छलफल भएको छ...

गठबन्धन बाध्यताः बस्नेत

हेटौँडा, असोज २० गते ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पार्टीले गठबन्धन गर्नु बाध्यतात्मक अवस्थाको उपजभएको बताउनुभएको छ ।कांग्रेस मकवानपुरले शनिबार हेटौँडामा आयोजना गरेको...

विविधतायुक्त देशलाई एकताबद्ध बनाउनुपर्छ

काठमाडौँ, असोज १९ गते । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विविधतायुक्त देशलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिनुभएको छ । एमाले पार्टी कार्यालय च्यासलमा आयोजित...
[td_block_social_counter facebook=”TagDiv” twitter=”tagdivofficial” youtube=”tagdiv” style=”style6 td-social-boxed” tdc_css=”eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjQwIiwiZGlzcGxheSI6IiJ9LCJwb3J0cmFpdCI6eyJtYXJnaW4tYm90dG9tIjoiMzAiLCJkaXNwbGF5IjoiIn0sInBvcnRyYWl0X21heF93aWR0aCI6MTAxOCwicG9ydHJhaXRfbWluX3dpZHRoIjo3NjgsInBob25lIjp7ImRpc3BsYXkiOiIifSwicGhvbmVfbWF4X3dpZHRoIjo3Njd9″]
spot_img

Hot Topics