बागमती

१३६ किमि कच्ची सडक स्तरोन्नति

हेटौँडा, साउन १० गते   । बागमती प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा १३६.६६ किलोमिटर कच्ची सडक स्तरोन्नति गरेको छ । भौतिक पूर्वाधार विकास...

अमेरिकी डलर देखाएर ठगी गर्ने पक्राउ

बनेपा, साउन १० गते । अमेरिकी डलर भनी सर्वसाधारणलाई झुक्याएर नेपाली रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका विभिन्न...

थाहा नगरको शङ्खमूलमा विविध धार्मिक कार्यक्रम हुँदै

खासकुरा संवाददाता हेटौँडा, साउन १० गते । मकवानपुरको थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा १०८ शंखधारा जलअभिषेक, महागंगा आरती, भक्ति संगीत तथा आध्यात्मिक प्रवचनसहित...

हेटौँडामा एक युवक मृत अवस्थामा फेला

हेटौँडा, साउन १० गते । हेटौँडा उपमहानगरपालिका–११ स्थित थानाभ¥याङस्थित यातायात व्यवस्था कार्यालय नजिक एक जना पुरुष व्यक्ति मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी...

बागमतीमा नयाँ सरकार गठनको राजनीतिक जोडघटाउ सुरु

मकवानपुर, साउन ९ गते । नेपाली काङ्ग्रेस नेतृत्वको सरकार अल्पमतमा परेसँगै बागमती प्रदेशमा नयाँ सरकार निर्माणका लागि राजनीतिक जोडघटाउ र अड्कलबाजी सुरु भएको छ। नेकपा (एमाले)...
[td_block_social_counter facebook=”TagDiv” twitter=”tagdivofficial” youtube=”tagdiv” style=”style6 td-social-boxed” tdc_css=”eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjQwIiwiZGlzcGxheSI6IiJ9LCJwb3J0cmFpdCI6eyJtYXJnaW4tYm90dG9tIjoiMzAiLCJkaXNwbGF5IjoiIn0sInBvcnRyYWl0X21heF93aWR0aCI6MTAxOCwicG9ydHJhaXRfbWluX3dpZHRoIjo3NjgsInBob25lIjp7ImRpc3BsYXkiOiIifSwicGhvbmVfbWF4X3dpZHRoIjo3Njd9″]
spot_img

Hot Topics