राजनीति

मकवानपुरका चार वटा क्याम्पस स्ववियुको मतदान जारी

हेटौँडा, चैत ५ गते । मकवानपुर जिल्लाका चार वटा क्याम्पसमा आज मङ्गलबार स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्व चयनका लागि मतदान जारी रहेको छ । त्रिभुवन विश्वविद्यालयका...

संविधान संशोधन गर्न ढिलाइ गर्नुहुँदैन

काठमाडौँ- नेपाली कांगे्रेसका सांसद कृष्णप्रसाद सिटौलाले आवश्यकताअनुसार संविधान संशोधन गर्न ढिलाइ गर्न नहुने बताउनुभएको छ । राष्ट्रियसभाको बैठकको विशेष समयमा बोल्दै सांसद सिटौलाले देशलाई अगाडि बढाउन...

मुलुक समृद्धिका पक्षमा धेरै काम भएका छन्

काठमाडौँ I नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रपछि मुलुक र जनताको समृद्धिका लागि धेरै काम भएको बताउनुभएको छ । राससद्वारा प्रकाशित ‘रासस फोटो...

तिलगंगा नेत्र विश्वविद्यालय विधेयक सर्वसम्मतिले पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ लाई सर्वसम्मतिले पारित गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराइले विधायन व्यवस्थापन समितिको...

राजतन्त्र फर्किन सक्ने कुनै आधार छेन

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले राजतन्त्र फर्किन सक्ने कुनै आधार नभएको निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज  बसेको एमाले सचिवालय बैठकले मुलुकलाई...
[td_block_social_counter facebook=”TagDiv” twitter=”tagdivofficial” youtube=”tagdiv” style=”style6 td-social-boxed” tdc_css=”eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjQwIiwiZGlzcGxheSI6IiJ9LCJwb3J0cmFpdCI6eyJtYXJnaW4tYm90dG9tIjoiMzAiLCJkaXNwbGF5IjoiIn0sInBvcnRyYWl0X21heF93aWR0aCI6MTAxOCwicG9ydHJhaXRfbWluX3dpZHRoIjo3NjgsInBob25lIjp7ImRpc3BsYXkiOiIifSwicGhvbmVfbWF4X3dpZHRoIjo3Njd9″]
spot_img

Hot Topics