काठमाडौँ, वैशाख २९ गते ।

राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित बौद्ध तथा मेलम्ची घ्याङ गुठी द्वारा २५६९ औं बुद्ध जयन्तीका अवसरमा सोमबार बिहान बौँद्ध महाचैत्य परिसरमा आयोजित कार्यक्रममा सरिक हुनुभयो । 

सो अवसरमा उहाँले त्यहाँ दीपप्रज्ज्वलन र पूजाअर्चना गर्नुभएको थियो । कार्यक्रमस्थलमा उहाँलाई गुरु र गुठीका पदाधिकारीले स्वागत गर्नुभएको थियो ।

आज देशभर विविध कार्यक्रमका साथ २५६९ औं बुद्ध जयन्ती मनाइदैछ ।




