हेटौँडा–काठमाडौ रोपवेको विकल्पमा ‘पोडवे’ !

लोकप्रिय

हेटौँडा, जेठ १५ गते ।
संघीय सरकारले काठमाडौँ–हेटौंडा रोपवेको विकल्पमा पोडवेको अवधारणा ल्याएको छ ।

सरकारले बन्द अवस्थामा रहेको काठमाडौं–हेटौंडा रोपवेको विकल्पमा नवीन प्रविधिमा आधारित ‘पोडवे’ निर्माणको अवधारणा ल्याएको हो ।

बिहीबार संघीय संसदमा आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यक्रम प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सम्भाव्यता अध्ययन गर्ने बताउनुभएको छ ।

बजेट भाषणका क्रममा अर्थमन्त्री पौडेलले बन्द अवस्थामा रहेको काठमाडौँ–हेटौँडा रोपवेको विकल्पमा नवीन प्रविधिमा आधारित पोडवेको सम्भाव्यता अध्ययन गर्न आवश्यक बजेट विनियोजन गरेको बताउनुभएको थियो ।

ताजा समाचार

Related Articles