सिप विकास तालिम सम्पन्न

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असार ८ गते ।
हेटौँडा उपमहानगरपालिकामा सञ्चालित सिप विकास तालिम सम्पन्न भएको छ ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) बाट सञ्चालित आर्थिक वर्ष २०८१/०८२ को सिप विकास तालिम आइतबार सम्पन्न भएको हो ।

कार्यक्रम अन्तर्गत थान्का हस्तकला, ब्याग बनाउने तालिम सञ्चालन भएको थियो ।

ताजा समाचार

Related Articles