मुख्य प्रशिक्षक/सहायक प्रशिक्षकको सूचीमा सूचीकृत हुने बारेको सूचनाः

लोकप्रिय

मुख्य प्रशिक्षक/सहायक प्रशिक्षकको सूचीमा सूचीकृत हुने बारेको सूचनाः
यस प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद्, हेटौंडा मकवानपुरबाट आ.व. २०८२/०८३ मा सञ्चालन हुने सीपमूलक तालिम कार्यक्रमहरूमा मुख्य प्रशिक्षक वा सहायक प्रशिक्षकको रूपमा कार्य गर्न इच्छुक व्यक्तिहरूले तल दिईएको गुगल लिंक खोली आफ्नो विस्तृत विवरण सहितको कागजातहरू अपलोड गरी रोष्टर सूचीमा सुचीकृत हुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ । रोष्टर सूचीमा सुचीकृत मुख्य प्रशिक्षक वा सहायक प्रशिक्षकहरूलाई चालु आ.व. २०८२/०८३ मा सञ्चालन हुने सीपमूलक तालिम कार्यक्रमहरूमा मुख्य प्रशिक्षक वा सहायक प्रशिक्षकको रूपमा आवश्यक्ता अनुसार खटाईने व्यहोरा समेत जानकारी गराईन्छ ।
फाराम भर्नका लागि गुगल लिङ्कः
फाराम भर्नका लागि QR CODE:

 

ताजा समाचार

Related Articles