नेपाल इरानसँग ३-० गोल अन्तरले पराजित

लोकप्रिय

काठमाडौँ, कात्तिक ७  गते । भारतमा जारी त्रिदेशीय महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको आफ्नो पहिलो खेलमा नेपाल इरानसँग ३-० गोल अन्तरले पराजित भएको छ ।

शिलोङस्थित जवाहरलाल नेहरु मैदानमा भएको खेलको पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको नेपाल दोस्रो हाफमा सम्हालिन नसक्दा पराजित हुन पुग्यो ।

यो जितपछि इरानले ६ अङ्क बनाउदै तीन देश सम्मिलित प्रतियोगिताको उपाधि जितेको छ । यसअघि भएको पहिलो खेलमा इरानले भारतलाई पराजित गरेको थियो । अब नेपालले अन्तिम खेल सोमबार भारतसँग खेल्नेछ ।

ताजा समाचार

Related Articles