देशभर मौसम सफा रहने

लोकप्रिय

काठमाडौँ, कात्तिक २६ गते । आज देशभरको मौसम सामान्यतया सफा रहने छ । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी र वाग्मती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने जानकारी दिएको हो । त्यसैगरी, आज राति देशभरको मौसम मुख्यतया सफा रहने छ ।

ताजा समाचार

Related Articles