राष्ट्रपति पौडेलद्वारा श्रीलङ्कामा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त

लोकप्रिय

काठमाडौं, मङ्सिर १४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले श्रीलङ्कामा हालै आएको विनाशकारी बाढीबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
उहाँले दुःख र कष्टको यो क्षणमा श्रीलंकाको सरकार र जनताप्रति सहानुभूति प्रकट गर्दे संकटको यो समयमा नेपाल सँधै श्रीलंकाको साथमा रहेको सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नुभएको छ ।

ताजा समाचार

Related Articles