व्यवसायी दीपक भट्ट पक्राउ

लोकप्रिय

काठमाडौँ, चैत १९ गते । व्यवसायी दीपक भट्ट  पक्राउ पर्नु भएको छ। प्रहरीको केन्द्रीय अन्सन्धान ब्युरो (सीआईबी) ले व्यवसायी भट्टलाई काठमाडौं नक्सालबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता शिव कुमार श्रेष्ठले नेपालटिभी अनालाईनलाई जानकारी दिनुभयो ।

उहाँलाई सम्पत्तिशुद्धिकरण विषयमा प्रकाउ गरिएको श्रेष्ठले जानकारी दिनुभयो । सम्पत्ति शुद्धीकरण अनुसन्धान अघि बढेसँगै अध्यागमन विभागले व्यवसायी भट्टलाई अध्यागमनको कालोसूचीमा राखेको थियो ।

ताजा समाचार

Related Articles