मन्त्रिपरिषद् पुनर्गठन स्वीकृत

लोकप्रिय

काठमाडौँ, असोज १० गते ।

जोर्डनका राजा अब्दुल्लाह द्वितीयले प्रधानमन्त्री विशेर खसावनेहको सरकारमा भएको फेरबदललाई अनुमोदन गर्नुभएको छ ।

मन्त्रिपरिषद् पुनर्गठन स्वीकृत गर्न शाही आदेश जारी गरिएको हो । स्वीकृत भएसँगै मन्त्रिपरिषद्का नयाँ सदस्यले राजासमक्ष शपथग्रहण गर्नुभएको थियो । सोमबार जोर्डनका प्रधानमन्त्री खासावनेहले सरकारका सात मन्त्रीहरू नियुक्ति गर्नुभएको थियो । न्यूज एजेन्सी

ताजा समाचार

Related Articles