तस्बिरमा ज्येष्ठ नागरिक

लोकप्रिय

काठमाडौँ,असोज १३ गते ।

ज्येष्ठ नागरिक दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह, नेपालले आज फोटो प्रदर्शनीको आयोजना गरिएको छ । तस्बिरमा ज्येष्ठ नागरिक नाम दिइएको फोटो प्रदर्शनी ललितपुरको मंगलबजारमा आयोजना गरेको हो ।

ललिततपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले उद्घाटन गर्नु भएको फोटो प्रदर्शनीमा ४५ फोटो पत्रकारका ६५ वटा तस्बिर रहेका थिए । प्रर्दशनीमा राखिएका तस्बिरहरुमा ज्येष्ठ नागरिकहरुका दैनिकी समेटिएका थिए । 

ताजा समाचार

Related Articles