नेपालसँग आयरल्यान्ड ‘ए’ ६ विकेटले पराजित

लोकप्रिय

काठमाडौँ, चैत १२ गते ।
नेपालले पहिलो टी-२० क्रिकेटमा आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले पराजित गरेको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय २१ रन समीत गरेको नेपालले ७ विकेटले जित निकालेको छ ।

नेपालले भने १६.१ ओभरमै केवल चार विकेट गुमाएर लक्ष्य भेट्यो । खेलमा सन्दीपले ३६, कुशल भुर्तेलले अविजित ३७ र दीपेन्द्रले अविजित २० रन बनाए ।

ताजा समाचार

Related Articles