खोला बगरमा एक व्यक्ति मृत फेला

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन ३ गते । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नं. १४ स्थित डिठ्ठाखोलाको बगरमा एक पुरुष व्यक्ति मृत फेला परेका छन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले मृत अवस्थामा फेला परेका व्यक्ति हेटौँडा–१२, पदमपोखरी सिक्रेनीका हाल काठमाडौँस्थित कलंकी डेरा गरी बस्ने रमेशप्रसाद पुडासैनी भएको जनाएको छ ।
पुडासैनी शुक्रबार बिहान बगरमा ५० वर्षीय पुडासैनीको शव फेला परेको हो । प्रहरीका अनुसार निज पुडासैनी एक साता अगाडिदेखि नै कोठाबाट हिँडेको खुल्न आएको छ ।

ताजा समाचार

Related Articles