ललितकलासम्बन्धी सोध प्रस्ताव लेखन प्रशिक्षण

लोकप्रिय

काठमाडौं, साउन २३  गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र ह्याँउनिभाः अनुसन्धान केन्द्रको सहकार्यमा शुक्रवार ललितकलासम्बन्धी सोध प्रस्ताव लेखन प्रशिक्षण कार्यक्रम भएको छ ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली सभाध्यक्ष तथा बागमति प्रदेश सभा सदस्य समिता खड्गी श्रेष्ठ प्रमुख अतिथि  रहनुभएको कार्यक्रममा ह्याँउनिभाः अनुसन्धान केन्दका चेअरम्यान अनुप सिंह सुवालले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पदाधिकारीसँगै प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो ।

ताजा समाचार

Related Articles