गाईजात्राका अवसरमा आइतबार सार्वजनिक बिदा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन २३ गते । गाईजात्रा पर्वको अवसरमा यही साउन २५ गते आइतबार बागमती प्रदेशभर सार्वजनिक बिदा हुनेभएको छ ।
बागमती प्रदेश सरकारको निर्णयअनुसार सो दिन बागमतीभरका बिदा हुने भएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी रविता कार्कीले २०८१ चैत २१ गते प्रदेश राजपत्रमा प्रकाशित सूचना अनुसार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो ।
नेवार समुदायको प्रमुख सांस्कृतिक पर्व गाईजात्रा काठमाडौँ उपत्यकासहित बागमती प्रदेशभर मनाइने गरिएकाके छ ।

ताजा समाचार

Related Articles