भानु

लोकप्रिय

सुभाषचन्द्र पौडेल
     भीमफेदीया
नामै उज्यालो छ तिम्रो यस धरामा भानु
कामै उज्यालो छ तिम्रो यस धरामा भानु ।
नेपाली भाषा साहित्यको उत्थानमा तिमी
तिमी नै मौरीको रानु,तिमी नै घरको छानु ।
०४ सेप्टेम्बर २०२५
दार्जिलिङ

ताजा समाचार

Related Articles