करेन्ट लागेर एक जनाको मृत्यु

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, पुस ८ गते । हेटौँडा उपमहानगरपालिका –१७ सानोगँगटेमा विद्युतको ट्रान्समिटरमा काम गर्ने क्रममा एक जनाको मृत्युभएको छ ।
बिहीवार दिउँसो करेन्ट लाग्दा मनहरी गाउँपालिका–५ बसन्तपुरका २७ वर्षीय निरज भन्ने आदर्श भट्टराईको हेटौँडा अस्पतालमा दिउँसो १४ः४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार घटनास्थल अस्थायी प्रहरी चौकी हटियाबाट करिब दुई किलोमिटर पूर्वतर्फ रहेको छ ।

 

ताजा समाचार

Related Articles