अफिम खेती फडानी गरी नष्ट

लोकप्रिय

हेटौँडा, फागुन ८ गते । चितवन प्रहरीले चितवन जिल्लाको कालिका नगरपालिका वडा नं. ११ सिद्दीस्थित मझवाङ एरियामा लगाएको अफिम खेती नष्ट गरेको छ ।
प्रहरी चौकी जुटपानी (प्रस्ताबित इलाका प्रहरी कार्यालय कालिका) बाट प्रहरी निरीक्षक जय नेपाल थापाको कमाण्डमा खटिएको निर्वाचन प्रहरीसहितको गस्ती टोलीले अफिम खेती बिहीबार नष्ट गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार अन्दाजी चार बिगाहा अफिम खेती फडानी गरी नष्ट गरिएको हो ।

ताजा समाचार

Related Articles