पूर्वमन्त्री खड्का पक्राउ

लोकप्रिय

काठमाडौँ, चैत १५ गते । पूर्वमन्त्री तथा नेपाली कांग्रेस नेता दीपक खड्कालाई पक्राउ गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले आइतबार खड्कालाई पक्राउ गरेको हो।
सिआईबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पूर्वमन्त्री खड्कालाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । भदौ २४ गते प्रदर्शनकारीहरूले बूढानीलकण्ठस्थित उहाँको घर जलाइदिएका थिए।

ताजा समाचार

Related Articles