महिला सङ्घमा ७० जना सदस्य मनोनित

लोकप्रिय

काठमाडौँ, जेठ १२ गते । नेपाली कांग्रेस निकट नेपाल महिला सङ्घको केन्द्रीय कार्य समितिमा ७० जना सदस्य मनोनित हुनुभएको छ । नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम २०८३ वैशाख २५ गतेका दिन कार्यादेशसहित महिला सङ्घको अध्यक्षमा मीना कुमारी खरेल नियुक्त हुनुभएको थियो ।

अध्यक्ष खरेलले प्राप्त कार्यादेश अनुरुप पार्टी सभापतिसँगको परामर्शमा सो सदस्यहरु नियुक्त गरी समितिलाई पूर्णता दिइएको बताउनुभयो ।May be an image of textMay be an image of map and text

ताजा समाचार

Related Articles