एमालेको सदस्यता नवीकरण उत्प्रेरणा कार्यशाला सुरू

लोकप्रिय

काठमाडौँ,  जेठ २० गते ।  नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय सङ्गठन विभागको आयोजनामा ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ राष्ट्रिय कार्यशाला सुरू भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट उद्घाटन भएको कार्यशालामा प्रदेश तथा जिल्ला इन्चार्ज (भारत प्रवाससमेत), प्रदेश कमिटी वा सो सरहका कमिटीका पदाधिकारी, कार्यालय सचिव, जिल्ला कमिटी अध्यक्ष, सङ्गठन विभाग प्रमुख तथा जनसङ्गठन केन्द्रीय कमिटीका अध्यक्ष र सङ्गठन विभाग प्रमुख सहभागी छन् ।

कार्यशालालाई पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल, सङ्गठन विभागका प्रमुख भानुभक्त ढकालले सम्बोधन गर्ने कार्यक्रम छ ।

ताजा समाचार

Related Articles