राक्सिराङका आगालागी पीडितलाई सहयोग

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, कात्तिक १ गते । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा न. २ स्थित जुबालमा आगलागी पीडितलाई राहत सामाग्री वितरण गरिएको छ ।
स्थानीय धनबाहादुर प्रजाको घरमा करेन्ट सर्ट भएर आइतबार आगलागी भई घरमा रहेको खाद्यान्नलगायतका सामाग्रीमा क्षति पुगेपछि गाउँपालिकाले प्रभावित परिवारलाई खाद्यान्न सहयोग गरेको हो ।
राक्सिराङ गाउँपालिकाबाट उपलब्ध गराएको राहत सामाग्री राक्सिराङ गाउँपालिका वडा नं. २ का वडाध्यक्ष बुद्धराम मोक्तानको उपस्थितिमा आगलागीपीडित परिवारलाई राहत हस्तान्तरण गरिएको थियो ।

ताजा समाचार

Related Articles