सालनालसहितको नवजात शिशुको शव फेला

लोकप्रिय

हेटौँडा, फागुन २१ गते ।
मकवानपुर मनहरी गाउँपालिका.७ स्थित डम्पिङसाईटमा नवजात शिशु (छोरी) मृत अवस्थामा फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार गएराति फेला परेको उक्त शिशुको शव को कस्ले फालेको हो भन्ने नखुलेको जानकारी दिनुभयो । एक–दुई दिन अगाडि मात्रै जन्माएर फालेको हुनसक्ने जस्तो देखिएको र शिशुको शव सालनालसहित रहेको बताउँदै उहाँले घटनाको थप अनुसन्धान कार्य भईरहेको बताउनुभयो ।

ताजा समाचार

Related Articles