सामुदायिक वन क्षेत्रमा लागेको आगलागी नियन्त्रणमा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख १२ गते ।
मकवानपुरको सब–डिभिजन वन कार्यालय मकवानपुरगढीको कार्यक्षेत्रमा पर्ने मकवानपुरगढी ५ स्थित बुङ्दोल सामुदायिक वन क्षेत्रमा लागेको आगलागी नियन्त्रणमा लिइएको छ ।
करिब आठ हेक्टर क्षेत्रफलमा फैलिएको आगो नियन्त्रणमा आएको छ । डिभिजन वन कार्यालय, नेपाली सेनाको गोरख बहादुर गण, नेपाल प्रहरी, हेटौँडा नगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको हो ।

ताजा समाचार

Related Articles