पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो खास कुरा संवाददाता बैशाख १७, २०८२ 246 0 लोकप्रिय समाचार संकलनमा रोक लगाएपछि प्रजिअको कार्यकक्षभित्रै प्रतिवाद असार ६, २०८२ स्वास्थ्य क्लिनिक सञ्चालक पक्राउ भदौ २१, २०८० महालेखा प्रतिवेदनः मकवानपुरका पालिकामध्ये सबैभन्दा कम बेरुजु बकैया र सबैभन्दा बढी बेरुजु थाहा नगरपालिकाको बैशाख ३१, २०८२ असार सकिन लाग्दा उनन्साठी प्रतिशत रोपाइँ असार ३०, २०८२ मकवानपुरको कैलाशबाट एक हजार किलोभन्दा बढी गाँजा सहित चार जना पक्राउ असार १७, २०८२ काठमाडौँ, वैशाख १७ गते । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । बुधबार राति १२ बजेबाट लागू हुनेगरी निगमले पेट्रोल दुई रुपियाँ डिजेल र मट्टीतेलको मूल्य एकएक रुपियाँ घटाएको हो । त्यसैगरी निगमले आन्तरिकतर्फको हवाई इन्धनको पनि एक रुपियाँ घटाएको छ । Previous articleकांग्रेस नेता गर्बुजा सिँचाइ राज्यमन्त्री नियुक्तNext articleआगामी आवको बजेटमा उत्पादनमुखी योजनालाई प्राथमिकता दिन्छौँः मन्त्री काफ्ले ताजा समाचार पेट्रोलियम डिलर्स एसोसिएसनको अध्यक्षमा इटेनी र अर्याल भिड्दै संस्कृत वेद विद्यालयको रजत महोत्सव सम्पन्न कक्षा १२ को नतिजा सार्वजनिक Load more Related Articles खास कुरा संवाददाता - असार ५, २०८३पेट्रोलियम डिलर्स एसोसिएसनको अध्यक्षमा इटेनी र अर्याल भिड्दै खास कुरा संवाददाता - असार ५, २०८३संस्कृत वेद विद्यालयको रजत महोत्सव सम्पन्न खास कुरा संवाददाता - असार ५, २०८३कक्षा १२ को नतिजा सार्वजनिक Load more