शिक्षा

बागमती प्रदेश सरकारलाई शिक्षक संघको सुझाव

खासकुरा संवाददाता हेटौँडा, जेठ ११ गते । नेपाल शिक्षक संघ बागमती प्रदेश समितिले बागमती प्रदेश सरकारबाट सञ्चालित शिक्षा सम्बन्धी विभिन्न अनुकरणीय कार्यक्रमहरुलाई आगामी आर्थिक वर्ष २०८२०८३...

सहकारी शिक्षासम्बन्धी वक्तृत्वकला प्रतियोगिता

खासकुरा संवाददाता हेटौँडा, जेठ १० गते । हेटौँडा उपमहानगरपालिका ९ स्थित नारायणी बुहद्देश्यीय सहकारी संस्थाको आयोजनामा सहकारी शिक्षा तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्नभएको छ । सहकारी संस्थाले आफ्ना...

प्रगति माविको क्याप्टेनमा क्रिन्ची यादव निर्वाचित

खासकुरा संवाददाता हेटौँडा, जेठ ९ गते । पछिल्लो समय निजी तथा सामुदायिक विद्यालयमा विद्यार्थीहरुबिच निर्वाचनसम्बन्धी सचेतना र लोकतान्त्रिक अभ्यास गर्ने क्रम सुरुभएको छ । यसैक्रममा हेटौँडा...

प्रअहरूका लागि साइबर सुरक्षासम्बन्धी अभिमुखीकरण

खासकुरा संवाददाता हेटौँडा, जेठ ७ गते । हेटौँडा उपमहानगरपालिका विद्यालयका प्रधानाध्यापकहरूका लागि साइबर सुरक्षा सम्बन्धी अभिमुखीकरण बुधबार हेटौँडामासम्पन्न भएको छ । हेटौँडा उपमहानगरपालिकाको आयोजनामा भएको अभिमुखीकरणमा...

समाजद्वारा विभिन्न क्षेत्रमा योगदान गर्नेहरु सम्मानित

खासकुरा संवाददाता हेटौँडा, जेठ ६ गते । प्रजातान्त्रिक विचार समाज मकवानपुरले समाजमा विभिन्न क्षेत्रमा योगदान पु¥याउनेहरुलाई सम्मान गरेको छ । उच्च शिक्षाको विकासमा प्रदेश विश्वसवद्यालयः सम्भावना,...
[td_block_social_counter facebook=”TagDiv” twitter=”tagdivofficial” youtube=”tagdiv” style=”style6 td-social-boxed” tdc_css=”eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjQwIiwiZGlzcGxheSI6IiJ9LCJwb3J0cmFpdCI6eyJtYXJnaW4tYm90dG9tIjoiMzAiLCJkaXNwbGF5IjoiIn0sInBvcnRyYWl0X21heF93aWR0aCI6MTAxOCwicG9ydHJhaXRfbWluX3dpZHRoIjo3NjgsInBob25lIjp7ImRpc3BsYXkiOiIifSwicGhvbmVfbWF4X3dpZHRoIjo3Njd9″]
spot_img

Hot Topics