प्रदेश

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु

सुर्खेत, साउन १० गते ।कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ । मुख्यमन्त्रीका लागि दाबी पेश गर्नको लागि आह्वान गरिएको हो । प्रदेश...

थाहा नगरको शङ्खमूलमा विविध धार्मिक कार्यक्रम हुँदै

खासकुरा संवाददाता हेटौँडा, साउन १० गते । मकवानपुरको थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा १०८ शंखधारा जलअभिषेक, महागंगा आरती, भक्ति संगीत तथा आध्यात्मिक प्रवचनसहित...

हेटौँडामा एक युवक मृत अवस्थामा फेला

हेटौँडा, साउन १० गते । हेटौँडा उपमहानगरपालिका–११ स्थित थानाभ¥याङस्थित यातायात व्यवस्था कार्यालय नजिक एक जना पुरुष व्यक्ति मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी...

गाँजा खेतीसम्बन्धी विधेयक प्रदेशसभामा फिर्ता

गण्डकी, साउन ९ गते । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन तथा उपयोग गर्ने सम्बन्धमा बनेको विधेयक प्रदेशसभामा...

बागमतीमा नयाँ सरकार गठनको राजनीतिक जोडघटाउ सुरु

मकवानपुर, साउन ९ गते । नेपाली काङ्ग्रेस नेतृत्वको सरकार अल्पमतमा परेसँगै बागमती प्रदेशमा नयाँ सरकार निर्माणका लागि राजनीतिक जोडघटाउ र अड्कलबाजी सुरु भएको छ। नेकपा (एमाले)...
[td_block_social_counter facebook=”TagDiv” twitter=”tagdivofficial” youtube=”tagdiv” style=”style6 td-social-boxed” tdc_css=”eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjQwIiwiZGlzcGxheSI6IiJ9LCJwb3J0cmFpdCI6eyJtYXJnaW4tYm90dG9tIjoiMzAiLCJkaXNwbGF5IjoiIn0sInBvcnRyYWl0X21heF93aWR0aCI6MTAxOCwicG9ydHJhaXRfbWluX3dpZHRoIjo3NjgsInBob25lIjp7ImRpc3BsYXkiOiIifSwicGhvbmVfbWF4X3dpZHRoIjo3Njd9″]
spot_img

Hot Topics