प्रदेश

राजतन्त्र फर्केला भन्नु बेकार हो 

नवलपुर, असोज २० गते ।  नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालमा अझै पनि राजतन्त्र फर्काउन सकिन्छ भनेर पूर्वराजा ज्ञानेन्द्र...

प्रतिस्पर्धाको सट्टा संस्था तोकेरै प्रस्ताव माग

हेटौँडा, असोज बलम २० गते ।  बागमती प्रदेशमा अनुदान वितरणमा मनलाग्दी गर्ने व्रmमले निरन्तरता पाएको छ । मन्त्रालय र मन्त्रीले तजबिजीमा अनुदान रकम वितरण गर्दा अनियमितता...

मुख्यमन्त्री कार्कीद्वारा राजीनामा

विराटनगर, असोज २० गते ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । कोशी प्रदेश सभाको आजको बैठकमा उहाँले राजीनामाको घोषणा...

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबिच छलफल

काठमाडौँ, असोज २० गते ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबिच सरकारलाई प्रभावकारी बनाउने बारेमा छलफल भएको छ...

गठबन्धन बाध्यताः बस्नेत

हेटौँडा, असोज २० गते ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पार्टीले गठबन्धन गर्नु बाध्यतात्मक अवस्थाको उपजभएको बताउनुभएको छ ।कांग्रेस मकवानपुरले शनिबार हेटौँडामा आयोजना गरेको...
[td_block_social_counter facebook=”TagDiv” twitter=”tagdivofficial” youtube=”tagdiv” style=”style6 td-social-boxed” tdc_css=”eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjQwIiwiZGlzcGxheSI6IiJ9LCJwb3J0cmFpdCI6eyJtYXJnaW4tYm90dG9tIjoiMzAiLCJkaXNwbGF5IjoiIn0sInBvcnRyYWl0X21heF93aWR0aCI6MTAxOCwicG9ydHJhaXRfbWluX3dpZHRoIjo3NjgsInBob25lIjp7ImRpc3BsYXkiOiIifSwicGhvbmVfbWF4X3dpZHRoIjo3Njd9″]
spot_img

Hot Topics